Wednesday, October 21, 2009

ज ' सुत्र

जहाँ छौ ,त्येही बाट काम सुरु गरौ/
जे छ,तेसैबाट काम सुरु गरौ /
जति छ,तेतीनैबाट काम सुरु गरौ /

हामी सबैले काम गरौ / कुरा र भासनमा महान होइन ,काम मा महान बनौ /
जीवन को सुत्र यो हो कि स-साना काम बाट जीवन बनेको हुन्छ /जीवन बनेपछि मुलुक बन्दछ /

1 comment:

  1. monoj ji nice to see your blog. keep it up.
    visit my blog
    www.agricommercialization.blogspot.com
    thank you
    well wisher

    ReplyDelete