Saturday, October 24, 2009

आग्रह

गिरिजा प्रसाद कोइराला माधव नेपाल उपेन्द्र यादव र पुष्प कमल दाहाल हरुलाई मेरो आग्रह छ " यो देश लाई फेरी बधसाला बनाउने कोसिस नगर्नुहोस "

Friday, October 23, 2009

बिरोध

भारतीये युधबिमान नेपाली आकास मा बिना सूचना र स्वीकृति उड़ान गरेको खबर ले हामी लाई चिन्तित गराएको छ/
नेपाल को अस्तित्यो लाई अपमान हुने गरी भारत को पक्छ बाट भएको एस्तो गैर जिम्बेदार काम को हामी वरसाना गर्दछौ

Wednesday, October 21, 2009

badhsala's line

you can kill me but you can't defeat me

ज ' सुत्र

जहाँ छौ ,त्येही बाट काम सुरु गरौ/
जे छ,तेसैबाट काम सुरु गरौ /
जति छ,तेतीनैबाट काम सुरु गरौ /

हामी सबैले काम गरौ / कुरा र भासनमा महान होइन ,काम मा महान बनौ /
जीवन को सुत्र यो हो कि स-साना काम बाट जीवन बनेको हुन्छ /जीवन बनेपछि मुलुक बन्दछ /

badhsala

Badhsala is my next film,writing the script these days beside completing the film Dasdhunga.It is a very dark film

my intro

professionally i am a film maker,
nationally i am a nepali,
humanly i am a struggler

Nameste

Hi friends
I have just started a blog to express my personals thoughts,life ,experience and deliemas.
I think I could express as much as and inform all of you with my life.
Hope you will help me to have better communication through this site.